काठमाडौँ । काठमाडौंको धोबीखोलामा कार खसेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका(२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
कार अनामनगरबाट बानेश्वर जाँदै थियो। कार ललितपुर महानगरपालिका १ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। चालक भने सकुशल रहेका छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्