काठमाडौँ । सम्पूर्ण अहिंसावादि संघ, संस्थाहरूले भारतले नमानेपछि नेपालमा बधशाला बनाउने जाल भैंसीको मासु भन्दै गाई पनि सक्काउने चाल भन्ने नारा सहित भैंसीको मासु निर्यात सझौता विरुद्ध शान्तिपूर्ण पदयात्रा कार्यक्रम गरिएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी