काठमाडौँ । आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका २ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेका छन् ।
क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्