काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौंको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले प्रस्तुति दिएका छन्। उपसभामुख इन्दिरा राणा सहित चिनियाँ दूतावासका राजदूत र अन्य कलाकारहरू सहित कार्यक्रम गरिएको छ।
चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन्। परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ।
नयाँ वर्षका बेला साँझ परिवारका सदस्य भई खाना खाने गर्दछन् जसलाई स्थानीय संस्कृतिमा ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाईब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्