काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर शहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा उनले शहीदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । बाँकी तस्बिरमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्