काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सकारात्मक सर्किट लागेसँगै शेयर बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर २३ मिनेटमा फेरी खुल्नेछ ।
कारोबार सुरु भएको २ मिनेटमै बजार ४ प्रतिशतले बढेसँगै बजारमा सकारात्मक सर्किट लागेको हो ।
नेप्से परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको हो ।
उक्त अवधिमा २ अर्ब ७५ करोड बढीको शेयर कारोबार भइसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्