१. विज्ञापन हाम्रो एक मात्र आय स्रोत हो । हामी नेपालमा दर्ता भएका कम्पनीहरुको विज्ञापन स्वीकार गर्छौँ ।
२. हामी अनलाइनमा जीआईएफ, र जेपीइजी फर्म्याट र भिडियोमा एमपीफो फर्म्याटमा मात्र विज्ञापन स्वीकार गर्छौँ । सबै विज्ञापनहरू हाम्रो सम्पादकीय नीति र कानुनी मापदण्डभित्र पार्नुपर्छ ।
३. विज्ञापन गर्ने प्रयोजनभन्दा अन्य उद्देश्यप्रेरित लागेमा सो विज्ञापन हामी अस्वीकार गर्छौँ।
४. विज्ञापन स्वीकार गर्ने कि नगर्ने भन्ने अन्तिम अधिकार हाम्रो हुनेछ । स्वीकार नभएका विज्ञापनको हकमा कारणसहित जानकारी दिईनेछ ।
५. विज्ञापन दर हाम्रो रेट कार्ड अनुसार निर्धारण हुनेछ ।
६. विज्ञापन र सामग्री छुट्याउने प्रष्ट नीति अवलम्बन गरेका हामी विज्ञापन पोष्ट सामाग्रीमा प्रष्ट रुपमा स्पष्ट रूपमा “Sponsored” वा “Advertisement” उल्लेख गर्नेछौँ । विज्ञापनदाताले प्रकाशित सामग्रीको वैधता र कानुनी जिम्मेवारी आफैँ लिनुपर्नेछ।
७. हामी समय र हाम्रो आवश्यकता अनुसार विज्ञापन नीति अपडेट गर्न सक्ने पूर्ण अधिकार राख्दछौं। यस विषयमा सार्वजनिक रुपमा जानकारी भने गराइनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल