Skip to content

चलचित्र विकास बोर्डमा सुनिल थापाको अन्तिम बिदाइ (सात तस्विर )

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ। वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार