काठमाडौं । भ्यालेनटाइन अर्थात प्रेम दिवस सुरु भएसँगै काठमाडौंमा फूल र गिफ्टको कारोबार बढेको छ । प्रेमील जोडीहरूका लागि प्रेमदिवस विशेष दिन हो । यसवर्षको प्रेम दिवसको साताभर करीब साढे पाँच करोड रुपैयाँको गुलाफ फूलको कारोबार हुने अनुमान फ्लोरीकल्चर एसोसिएशनले गरेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्