काठमाडौं । पिताको निधन भएपछि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरको ठिमीस्थित कोरियन अस्पताल पुगेका छन्।
परिवारका सदस्य र आफन्तहरू अस्पतालमा भेला भइरहेका छन्। अस्पतालबाट पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट लैजाने तयारी भइरहेको जनाइएको छ।
पार्थिव शरीर पशुपतिमा राखेर श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि अन्त्येष्टि गरिने कार्यक्रम तय हुने स्रोतले जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्