काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्बासीका लागि सरकारले बनाइदिएको भवन । तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय रहेका छन्।
एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्धवृद्धाहरूलाई राखेको छ। भवनहरू कुनै खण्डखर भएको छ भने कुनै ठाउँमा परेवाले गुँड लगाएर बस्ने गरेको पाइएको छ। भवन प्रयोगमा नआउँदा झारपात पलाएर फोहोर भएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्