Skip to content

गैरीगाउँ बस्तीमा डोजरपछि सरसफाइ, कवाडी सामान हटाउने कार्य जारी (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाइएको थियाे। अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन डोजर प्रयोग गरिएको हो। डोजर चलाइएसँगै सो क्षेत्रमा सरसफाइ कार्यसमेत सञ्चालन गरिएको छ। बस्ती क्षेत्रमा बाँकी रहेका कवाडी सामानहरू हटाउने काम तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार