काठमाडौं । माध्यमिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने उक्त परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी भएका छन्।
परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरिएको बोर्डले जनाएको छ। देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू उत्साहका साथ सहभागी भइरहेका छन्।
यस वर्षको परीक्षालाई मर्यादित, व्यवस्थित र नकलरहित बनाउन विशेष निगरानीको व्यवस्था गरिएको छ। साथै, परीक्षा अवधिभर सुरक्षा व्यवस्थासमेत कडा पारिएको सम्बन्धित निकायले जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्