काठमाडौँ । नेपाल–चीन सीमाक्षेत्र नजिक रसुवाको किरिङ्गिन (केरुङ) प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय ठाउँ हो । यहाँबाट देखिने सेता हिमशृङ्खलाहरूले वातावरणलाई अझ मनमोहक बनाउँछन्। अग्ला हिमालहरू, हरियालीले ढाकिएका डाँडाकाँडा र स्वच्छ हावाले जो कोहीलाई आकर्षित गर्ने भएकाले पर्यटकहरु खुशै रमाउने गर्छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्