काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो । महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्