धनगढी, जेठ १ ।
सुदूरपश्चिमको कोरोना अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत साल चैत्र अन्तिम सातामा किनारा निर्माण सेवा सँग सम्झौता गरि निर्माण कार्य सुरु गरेको उक्त अस्पतालको काम अन्तिम चरणमा रहेको किनारा निर्माण सेवाका ठेकेदार रोहित रानाले बताए । अस्पतालको निर्माण कार्य अन्तिम चरणमा छ । भोली सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने तयारीमा छौँ, उनले भने ।





सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्