काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो ।
पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्धलगायतका सरकारका पछिल्ला कदमको चर्को विरोध भइरहेका बेला बस्न लागेको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्