Skip to content

सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सयले बढ्यो

कालोपाटी

४६ मिनेट अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ हवातै बढेको छ । सुन आज एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो ।

सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।

बुधबार सुन २ लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि २६५ रुपैयाँले बढेको छ ।

चाँदी आज ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार