Skip to content

सुनको असर्फी तथा चाँदीका मेडालियन खरिद गर्नेको भीड( तस्बिरहरू)

कालोपाटी

७ मिनेट अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा भीड लागेको छ । सर्वसाधारणले शुक्रबारसम्म प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी, लक्ष्मी र गणेश अंकित १० ग्रामका चाँदीका दुई थान मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार