Skip to content

‘यहाँ देशको छ चिन्ता, तिमी फिल्म, फिल्म भन्छौ’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । रवि र बालेनबीच वार्ता चलिरहँदा पाँडेले भने भीड जम्मा हुने देखेर फिल्मको प्रचार गरेका छन् । दुई नेताबीच घरभित्र वार्ता जारी रहँदा घरबाहिर चहलपहल बढिरहँदा अर्जुन घिमिरे (पाँडे)ले आफ्नो फिल्म ‘झरीपछिको इन्द्रेणी’ ब्यानर राखेर प्रचार प्रसार गरिरहेका हुन् ।

कतिपयले यसलाई पाँडेको बठ्याई भनेका छन् भने कतिपय उपस्थितहरुले ‘यहाँ देशको छ चिन्ता, तिमी फिल्म फिल्म भन्छौ’ भनेर आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्