Skip to content

कुलमान बने रास्वपाको उपसभापति !

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । कुलमान घिसिङ्ग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बनेका छन् । आज भएको सहमति अनुसार उनी रास्वपाको उपसभापति बनेका हुन् ।

योसँगै कुलमानको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको छ । कुलमानको तर्फबाट १८ जना समानुपातिक सूचीमा नाम जानेछ ।

नयाँ शक्तिहरु मिलेपछि पूरा नेता कार्यकर्ताहरु दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्