काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगर प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ। बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि पद विभाजन गर्ने निर्णय गरिएको हो।
आजको केन्द्रीय समिति बैठकले पदाधिकारी पदहरू थप्ने निर्णय गर्दै, सहमहामन्त्री र सहप्रवक्ता प्रत्येक १/१ जना थप्ने निर्णय गरेको छ।
स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्तामा उज्यालो नेपाल पार्टी पक्षका प्रतिनिधि राखिने छन्। तर, बालेन पक्षको महामन्त्री र कुलमान पक्षको सहमहामन्त्री तथा सहप्रवक्तामा को व्यक्ति हुने भन्ने अझै निश्चित भएको छैन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्