Skip to content

अझै पुर्नः निर्माण हुन सकेन सडक विभाग (फोटो-कथा)

कालोपाटी

१ दिन अगाडि

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा बबरमहलस्थित सडक विभाग जलेर ध्वस्त भएको थियो ।

उक्त सडक विभाग कार्यलयका संरचना पुर्न निर्माण हुन सकेको छैन । बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्