काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
घिसिङले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।
२ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्