काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाएर नेपाली नागरिकता दिलाएको आरोपमा दाङका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आरोप अनुसार वडाध्यक्ष, कर्मचारी र नागरिकता लिने व्यक्ति मिलेर झूटो जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र बनाएको थिए। मुख्य प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना माग गरिएको छ।
कालोपाटी
२ दिन अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्