Skip to content

गोरखा-१मा ७७२ मतले अघि सुधन, पछ्याउँदै कांग्रेस

कालोपाटी

१ दिन अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा -१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुधन गुरुङले अग्रता कायम गरेका छन् ।

गुरुङले हालसम्म ७ हजार ६८ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका प्रेम कुमार खत्रीले ६हजार २९६ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच ७७२ मतान्तर छ ।

नेकपाका हरिराज अधिकारीले २ हजार ९३४, एमालेका रामचन्द्र लामिछानेले १४ सय ५० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार