नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताएका छन्।
मंगलबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे कांग्रेसले हतारमा टिप्पणी भने नगर्ने बताए।
‘प्रधानमन्त्रीले भारत भ्रमणको उपलब्धिबारे जानकारी गराउनुपर्छ,’ सभापति थापाले भने, ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौं। तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्