Skip to content

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण (सात तस्विर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथग्रहण गरेका छ्न कार्यक्रम तय गरिएको छ राष्ट्रियसभाका रिक्त भएका १८ सदस्यका ले आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा सपथ ग्रहण गरेका हुन् ।

कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती ले सपथ ग्राहक गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार