काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि जारी रहेको छ। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। आजको बैठक प्रतिनिधि सभाको सभामुख चयनपछिको पहिलो बैठक हो। आइतबार डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको अध्यक्षता गरेका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्