Skip to content

‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’: गृहमन्त्री गुरुङ

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका छन् ।

सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका हुन् ।

उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया १’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार