Skip to content

शुक्रबार सुनको भाउ ३ हजार रुपैयाँले घट्यो

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । सुनको भाउ आज ३ हजार रुपैयाँले घटेको छ ।

आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार