काठमाडौं । देशभरका बालबालिकालाई सरकारले वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । यही कार्यक्रम अन्तर्गत पाटनको मंगलबजारमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन सुरु गरिएको हो ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्