काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री र सासंदबीच आज दिउँसो छलफल हुने भएको छ ।
दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागितामा छलफल हुन लागेको हो ।
छलफलमा आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुलगायतका विषयमा पूर्वतयारीबारे छलफल हुने बताइएके छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्