Skip to content

सांसदलाई रविको सन्देश: पारदर्शी र उत्तरदायी बनौँ (सात तस्विर)

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण समापन समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा उनले पार्टीका जनप्रतिनिधिहरूलाई जिम्मेवार, पारदर्शी र जनमुखी राजनीति गर्न निर्देशन दिएका छन्।

उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न अध्ययन, अनुशासन र जनतासँगको निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे। प्रशिक्षणले पार्टीका सांसद तथा नेताहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार