काठमाडौं । हनुमन्ते खोलाले जन सतह पार गरेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवार उद्धार गरिएको छ ।
जिल्ला प्रहरीले जनाए अनुसार मध्यपुर ठिमी नगरपालिका( १, लोकन्थलीमा रहेको होचो भागमा पानी छिर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई सुरक्षित स्थानमा लगिएको हो । अहिलेसम्म पानी मानव बस्तीमा छिरेको छैन ।
तर, पानीको बढ्दो चापका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त उध्दार भएको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्