Skip to content

भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने भएको छन् ।

आजबाट सुरू हुने १५ औँ महाधिवेशनले उपसभापति संख्या थप गरे आङ्देम्बेले पनि उम्मेदवारी दिने तयारी गरेका हुन् ।

कांग्रेसले विधान संशोधन गरेर उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप गर्दैछ । आङ्देम्बे १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

विशेष महाधिवेशनपछि आङ्देम्बे देउवा समूह छाडेर संस्थापन पक्षतिर लागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार