काठमाडौँ, जेठ १० ।
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।
स्वर्गीय सिंहका पति प्रो। माणिकलाल श्रेष्ठ गोरखापत्र संस्थान सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्