काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने-‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि उक्त स्थानमा मनोज केसीलाई नियुक्त गरिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्