Skip to content

जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

कालोपाटी

१२ मिनेट अगाडि

काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् ।

उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार