नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको ४ दिन देखिको अनशन आज सनिबार तोडिएको छ ।
सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्ने बताएपछि आज सनसन तोडिएको हो। प्रकाशमान सिंहको निवासमा बसेको बैठकले माग सम्बोधन गर्न देउबा सकारात्मक भएकाले अनसन तोडेर महाधिवेशनमा केन्द्रीत हुनु पर्ने निर्णय निकालेको थियो।
रिले अनसनमा बसेका जिल्ला सभापतिहरुको क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारको हकमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्