काठमाडौं । आईतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोहि मूल्यमा कारोबार कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरेको छ ।
यता चादीँको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्