Skip to content

शुक्रबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ३०० सयमा कारोबार भईरहेको छापावाला सुन आज १०० सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्