Skip to content

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपियाँमा मा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य मा भने हिजोको मुल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्