Skip to content

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९३ हजारमा मा कारोबार भईरहेको छापावाला सुन आज १हजारले बढेर प्रतितोला ९४ हजार मा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य मा भने १५ रुपियाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्