Skip to content

बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ४०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ६०० सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपियाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्