काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार ६०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपियाँले बढेर प्रतितोला ९३ हजार ३०० सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपियाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।