Skip to content

मगंलबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । मगंलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार २०० सयमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपियाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपियाले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्