काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९२ हजार १०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ६०० सय रुपियाँले बढेर प्रतितोला ९२ हजार ७०० मा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपियाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्