काठमाडौं । आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९२ हजार ७०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ७०० सय रुपियाँले बढेर प्रतितोला ९३ हजार ४०० मा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपियाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्