काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९३ हजार १०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ९०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार २०० मा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । यता चाँदीको मूल्य १५ रुपियाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्